Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकी प्रदेश ७ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ सँग लज्जास्पल हार बेहोरेको छ । दाङको लमहीमा जारी प्रतियोगितामा गण्डकी प्रदेश १ विरुद्ध ७ रनमा अल आउट भयो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन बनाएर अल आउट भएको हो ।…