Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी, त्रिकोणात्मक श्रृंखला सुखद बनाउने तयारी

काठमाडौं । झण्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक श्रृखंलाको तयारीमा लागिरहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेसका लागि अभ्यासमा जुटिरहेका छन् । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो साता देखि…