काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गयराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । गयराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनन मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनी ग्रिजम्यानले र ओस्कार मिन्गुएजाले एक/एक गोल गरे । हुएस्काका लागि राफा मिरले एक गोल फर्काए । जितपछि दोस्रो…