Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


ओलम्पिकमा अमेरिकी प्रथम महिला जिल बाइडेनले आफ्नो देशको प्रतिनिधित्व गर्ने

एजेन्सी । जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला जिल बाइडेन सहभागी हुने निर्णय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ओलम्पिक खेलमा अमेरिकी प्रथम महिलाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन…