Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


आईसीसी महिला टी–ट्वान्टी विश्वकप : नेपालले कुवेतसँग भिड्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले आज(बिहीबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुवईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले विहान सवा ११ बजे कुवेत राष्ट्रिय महिला टीमसँग प्रतिस्पर्धा गर्न लागेको हो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको नेपालले उच्च मनोबलका साथ सकारात्मक नतिजाका लागि खेल्दैछ । पहिलो खेलमा भने नेपाल…