एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी हुँदा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले लेस्टर सिटीलाई ३–० ले हरायो । लेस्टर सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, एन्गोलो कान्टे र क्रिश्चियन पुलिसिकले एक एक गोल गरे । जितसँगै चेल्सीले लिगमा १२ खेलबाट २९…