Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


जर्मनी बन्यो अर्को वर्ष हुने विश्वकपमा छनौट हुने पहिलो टोली

एजेन्सी । युरोपेली मुलुक जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो । विश्वकप छनौटको युरोपेली समूह जे मा रहेको जर्मनीले ८ खेलबाट २१ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी छँदा दोस्रो…