काठमाडौं । क्यानले नेपाल टी–२० लिग सञ्चालनका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ । क्यान केन्द्रीय कार्यसमिति बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । क्यानले गत वर्ष १० वर्षका लागि नेपाल टी–२० लिग गर्न सेभेन थ्री स्पोर्ट्ससँग करिव ४२ करोडको प्रारम्भिक सम्झौता गरेको थियो…