एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदारहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् । आफ्नै मैदानमा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुलले सिटीसँग अंक बाँडेको हो । खेलमा लिभरपुलका लागि सादियो माने र मोहोम्मद सालाहले एक एक गोल गरे । सिटीका फिल फोडेन र केभिन डे ब्रायनले दुई गोल…