एजेन्सी । क्रिश्चियानो रोनाल्डोले म्यान्चेस्टर युनाईटेडको पुनरागमनमा दुई गोल गर्दा न्युकासल युनाईटेड ४–१ ले पराजित भएको छ । १२ वर्षपछि म्यान्चेस्टर युनाईटेड फर्किएका रोनाल्डोले टोलीलाई नयाँ जोश र आशा थपिदिएका छन् । गएराती आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टरका लागि रोनाल्डोको दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र जेस्सी लिंगार्डले एक एक गोल गरे । न्युकासलका हेभियर…