काठमाडौं । टोकियो ओलम्पिकको पदक तालिकामा जापानले आफ्नो अग्रतालाई कायमै राखेको छ । उसले अहिलेसम्म १० स्वर्ण तीन रजत र पाँच कास्यसहित १८ पटक जितेको छ । पदक तालिकाको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले नौ स्वर्ण, आठ रजत र आठ कास्यका साथ कुल २५ पदक जितेको छ । यस्तै तेस्रो स्थानमा रहेको चीनले…