Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो । बिहानपख घाम लागे पनि मैदान नसुकेका कारण खेलाडीको सुरक्षाका लागि…