Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


श्रीलंकाद्वारा बंगलादेश पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । गएराती भएको खेलमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित निकालेको हो । बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।विश्वकप क्रिकेटमा आज अफगानिस्तानले स्कटल्याण्डको सामना गर्नेछ ।