Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी । क्रिष्टल प्यालेसलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई ३–० ले विजयी गराउन सादियो माने, मोहोमद सालाह र नाबी किएटाले एक एक गोल गरे । यो गोलसँगै मानेले लिभरपुलको लागि आफ्नो सय गोल पुरा गरेका छन् । जितसँगै लिभरपुल ५ खेलबाट १३ अंक…