एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन सन २०२१/२२ मंगलबार रातिदेखि सुरु हुँदैछ । ३२ टीमले प्रतिस्पर्धा गर्ने लिगमा युरोपियन टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । लिगको पहिलो दिन मंगलबार राति ४ समूहका ८ खेल हुनेछन् । यी खेलहरू नेपाली समयअनुसार साढे १० र पौने १ बजे हुनेछन् । समूह ‘एच’मा रहेको साविक विजेता…