Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


चौथो संस्करणको ईपीएल सञ्चालनका लागि आईसीसीको स्वीकृति

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) सञ्चालनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले स्वीकृति प्रदान गरेको छ । बिहीबार ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरले एक विज्ञप्त जारी गर्दै असोज ९ गतेदेखि २३ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि आईसीसीले स्वीकृति दिएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै प्रतियोगिताका लागि स्वीकृत प्रदान…