एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रनमै समेटियो । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर…