Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को विवादको विषयमा छानविन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविन गर्न राष्ट्रिय खेलकुद परिषदले समिति गठन गरेको थियो । छानविनका क्रममा १४ जनाको बयान लिएको र त्यसअनुसार आवश्यक कागजात संकलन गरेको समितिले…