एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४–१ गोल अन्तरको सानदार जित निकालेको हो । ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै नेयमार र ग्राबियल बार्बोसाले एक एक गोल गरे । उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए । खेलको दसौं मिनेटमा…