Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ अबुधावीमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ३३ रनले पराजित दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ५४ रन जोडेको थियो । दिल्लीका लागि श्रेयर एय्यरले ४३ रन जोडे ।…