Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलको पहिलो जित

काठमाडौं । च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो । च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले ४९ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै च्यासलले दुई खेलबाट ३…