एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सी ३–१ ले विजयी भयो । साउथह्याम्प्टन विरुद्ध चेल्सीलाई विजयी गराउन टिमो वेर्नेर, बेन चिलवेल र ट्रेभो चालोभाले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड प्रौजले एक गोल फर्काए । जितसँगै चेल्सी ७ खेलबाट १६…