काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो चरणको पहिलो खेलमा आज ललितपुरका दुई टोली फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब भिड्नेछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स क्लब जारी लिगमा पहिलो जितको खोजीमा छ । यसअघिका २…