काठमाडौं । अभ्यास खेलका लागि नेपाली महिला क्रिकेट टिम भोलि (बिहीबार) बंगलादेश जाने भएको छ । दुबईमा हुने आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटमा खेल्नुअघि नेपाल अभ्यास खेलका लागि बंगलादेश जान लागेको हो । बंगलादेशमा रहँदा नेपालले त्यहाँको ए र मिश्रित टोलीसँग अभ्यास म्याच खेल्ने छ । \त्यसपछि नेपाली टिम स्वदेश फर्र्किएर १४ नोभम्बरमा कतार…