Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु भोलिदेखि हुने

एजेन्सी । विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो । भारतको जितमा रोहित शर्माले ५६ रन जोड्दा लोकेस राहुलले अविजित ५४ रनको योगदान गरे । जितका…