काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, लिभरपुल, चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । सिटीको जितमा राहिम स्टर्लीङले ६६ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । गएरातिको अर्को खेलमा मोहमद सलाहले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि लिभरपुलले एस्टन भिल्लालाई…