काठमाडौं । साफ अण्डर नाइन्टीन महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्नेछ । बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा नेपाल र श्रीलंकाविचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १…