धनकुटा । जिल्ला आज (शनिबार)बाट प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्लामा ३२, महिला पुरुष खुल्लामा १८, पुरुष अन्डर १७ मा ३४, महिला तर्फ अन्डर १७ मा १२, ४५ वर्ष माथिका १९ र ५५ वर्षमाथि १३ गरी जम्मा १ सय २८ टीम सहभागी हुने आयोजक…