Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियासँग बराबरी खेलेको छ । सेभियाको मैदानमा गएराति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । सेभियाका लागि पापु गोमेजले खेलको ३२ औं मिनेटमा गोल गरे । यस्तै, बार्सिलोनाका रोनाल्ड अरुजोले ४५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ६४ औं मिनेटमा…