Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


क्यानद्वारा एसीसी यु–१९ एसिया कपमा जाने टोलीको विदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई विदाइ गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै विदाइ गरेका हुन् । पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने…