Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


१९ वर्षमुनिको एसिया कपमा बंगलादेशद्वारा नेपालसामु २ सय ९८ रनको लक्ष्य

काठमाडौं । १९ वर्षमुनिको एसिया कप एकदिवसीय क्रिकेटमा बंगलादेशले नेपालसामु २ सय ९८ रनको लक्ष्य दिएको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को सारजाह मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको हो । उसका लागि प्रन्तिक नवरोज नबिलले अविजित रहँदै सर्वाधिक १ सय २७ रन…