Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


एभर्टनसँग चेल्सी बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा जारार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए । बराबरीसँगै चेल्सी ३७ अंक…