Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


ए डिभिजन लिगमा दुवै खेल बराबरीमा सकियो

काठमाडौं, मंसिर १८ । दुई पटक पछि परे पनि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ मस्र्याङ्दीले संकटा क्लबसँग बराबरी खेल्दा च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले पनि बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२…