Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटी बराबरीमा

काठमाडौं, मंसिर १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् । दुवै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले २ खेलमा ४…