काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । रेलिगेसन जोनमा संघर्ष गरिरहेको घरेलु टोली सालेरनिटानामाथि सानदार जित निकाल्दै इन्टर मिलानले घरेलु टोलीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । स्टेडियो एरेची सालेर्नाेमा गएराति भएको खेलमा इन्टरको सानदार जितमा इभान पेरिसिस, डेम्जेल डेमफ्रेज, एलेक्सिस सान्चेज, लोउटारो मार्टिनेज र…