Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कभर्डहलका लागि जग्गा उपलब्ध गराउने खेलकुद मन्त्रीको प्रतिवद्धता

काठमाडौं, पुष ४ । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले विदाई गरेको छ । संघले यही पुस ६ गतेबाट सुरु हुने प्रतियोगिताका लागि महिला तथा पुरुष टोलीलाई विदाई गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका…