बैतडी, पुष ८ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा सुरक्षित भएको छ । बिहीबार सम्पन्न खेलमा प्रदेश २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको हो । सुदूरपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पन्छाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र ५६ रन जोड्न…