Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


टी–२० विश्वकप क्रिकेट तालिका सार्वजनिक, भारत र पाकिस्तान अक्टुबर २३ मा भिड्दै

काठमाडौं । अस्ट्रेलियामा यसैवर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने भएको छ । पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र…