Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


इन्टर मिलान फाइनलमा

काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो लेगमा इन्टरको जितमा लाउटरो मार्टिनेजले दुई तथा रोविन गोसेन्सले…