Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


महिला खुला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुलाई

तनहुँ । जिल्लाको दमौलीमा भएको महिला खुला हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले जितेकी छन् । एक घण्टा ५५ मिनेट १२ सेकेण्डमा २१ किलोमिटरको दूरी पार गर्दै उनले उपाधि हात पारेकी हुन् । कोजुले उपाधिसहित नगद ४१ हजार रुपैयाँ, मेडल र प्रशंशापत्र प्राप्त गरेकी छन् । यस्तै नेपाल प्रहरीकी रेखावम विष्टले दुई घण्टा…