Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


इन्टर मिलानको फराकिलो जित

काठमाडौं । इटालियन सिरी''ए' फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानामाथि ५–० को फराकिलो जित निकालेको हो । इन्टरका लागि लाउटरो मार्टिनेजले ह्याट्रिक तथा इडेन जेकोले दुई गोल गरे । खेलको २२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्टिनेजले…