काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा हार ब्यहोरेको छ । लगातार तीन खेलमा जित निकालेको नेपाली टिम श्रीलंका संयुक्त ११ सँग ९२ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका संयुक्त ४८ ओभर दुई बलमा दुई सय ३२ रनमा अलआउटभयो । श्रीलंका संयुक्तले पहिलो विकेटका लागि ६१ रनको…