Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


चार देशीय टी–ट्वान्टी सिरिज : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । चार देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग खेल्दैछ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग खेल्ने लागेको हो । अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै २०१९ मा व्यहोरेको हारको बदला लिने लक्ष्यमा नेपाल रहेको छ ।…