काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उद्घाटन खेलमा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ । १५ औं संस्करणको आइपिएल आगमी मार्च २६ देखि मे २९ सम्म चल्नेछ । आइपिएलमा यस सिजनदेखि १० टोलीलाई दुई समूहमा राखेर प्रतिस्पर्धा हुनेछ । समूह ए मा…