Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाको खेल 'टाइ' (बराबरी) मा टुंगिएको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपालले दोस्रो खेलमा आयोजक टोली अमेरिकासँग बराबरी गर्दै अंक बाँडेको हो । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा आज बिहान सकिएको खेलमा नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ…