Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


लिभरपुलले हरायो म्यानचेस्टर युनाइटेडलाई

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान एन्फील्डमा भएको खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई ४–० ले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गर्दा सादियो माने र लुइस डियाजले एक एक गोल थपे । खेलको पाँचौं मिनेटमा डियाजले गोल गर्दै…