काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा पन्जाब किङ्स विजयी भएकाे छ । मुम्बईमा शुक्रबार राती भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले हराएको हो । पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५…