Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


पंकजले दिए एन्फा अध्यक्षमा उम्मेदवारी

काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्ष पदमा शुक्रबार उम्मेदवारीको घोषणा गरेका छन् । नेम्वाङले विभिन्न जिल्लाका सदस्य र केही एन्फा पदाधिकारीको उपस्थितिमा शुक्रबार आयोजित पत्रकार सम्मेलनबाट अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेम्बाङले वर्तमान अध्यक्ष कर्मा छिरिङ…