Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


अखिल नेपाल फुटबल संघको चुनावी साधारण सभा भोलि हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा भोलि (साेमबार) हुने भएकाे छ । साेमबारको साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षका लागि तीन जना चुनावी मैदानमा रहेका छन् । वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा दोस्रो कार्यकालका लागि पूरा प्यानलसहित चुनावी मैदानमा…