Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


फेयर ब्रेक इन्भिनेसनल प्रतियोगिता खेल्न रुबिना र सीता दुवई प्रस्थान

काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री र अर्की खेलाडी सीता रानामगर दुवईमा हुने फेयर ब्रेक इन्भिनेसनल प्रतियोगिताका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरू पाैने चार बजेकाे विमानमार्फत दुवई प्रस्थान गरेका हुन् । हङकङमा हुने प्रतियोगितामा रुबिना द बार्मी आर्मीबाटा टिमबाट खेल्ने भएकी छन् भने सीता टोर्नाडोजबाट खेल्नेछिन् । खेलाडीलाई क्यानका पदाधिकारीले…